काठमाडौं । यामाहाको ‘ब्लू फेस्ट–द बिगेस्ट एक्सचेन्ज मेला’ काठमाडौंको भृकुटीमण्डपमा सोमबारदेखि सुरु भएको छ। यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिको आयोजनामा सुरु भएको मेला ६ दिनसम्म सञ्चालन हुनेछ। मेलाको उद्घाटनसँगै ग्राहकका लागि एक्सचेन्ज अफर, फाइनान्सिङ सुविधा तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सुरु भएका छन्। उद्घाटन कार्यक्रममा कम्पनीका अधिकारी, डिलर प्रतिनिधि तथा यामाहाप्रेमीहरूको सहभागिता रहेको थियो।… Continue reading सुरु भयो यामाहा ब्लू फेस्ट, ४० महिनासम्मको ईएमआईदेखि १० लाखसम्म क्यासब्याक अफर