प्राविधिक शिक्षा सुधारका लागि नीति र कानुनमै परिमार्जन गरिनेछ : शिक्षामन्त्री पोखरेल

  • सोमबार ५ असो २०८३ १०:०२ AM
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि एवम् खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गरी सुधार ल्याउन नीतिगत तथा कानुनी व्यवस्था गरिने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले सरकारले