डा. सुनिल शर्माले पुर्ख्यौली गाउँको विद्यालयलाई ५ करोड सहयोग गरे

  • सोमबार ५ असो २०८३ १०:५४ AM
धनकुटा । नोबेल मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिलकुमार शर्माले आफ्नो पुर्ख्यौली थलो धनकुटाको पाख्रीबास नगरपालिका–१० चुङमाङस्थित भारती माध्यमिक विद्यालयलाई ५ करोड रुपैयाँ बराबरको सहयोग गरेका छन्। विद्यालयको नाम आफ्ना पुर्खाको नाममा परिवर्तन