राजनीतिक विश्लेषक भरत दाहाल पक्राउप्रति आपत्ति एमाले सांसद बरालको आपत्ति

  • सोमबार ५ असो २०८३ १०:२० AM
काठमाडौं । नेकपा (एमाले)की सांसद एशुदाकुमारी बरालले राजनीतिक विश्लेषक भरत दाहाल पक्राउप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा उनले आपत्ति जनाएकी हुन् । सार्वजनिक रूपमा सरकार तथा प्रधानमन्त्री बालेन्द्र साहबारे लगातार खरो रूपमा प्रस्तुत हुँदै आएका दाहाल मोरङको बलबारीबाट आइतबार बिहान पक्राउ परेका थिए । सांसद बरालले सरकारले दाहाललाई पक्राउ गरेर प्रेस स्वतन्त्रताको