एलपी ग्यास अभावको मूल कारण खोज्न ‘फिसबोन डायाग्राम’ प्रयोग गरिरहेका छौँ: मन्त्री साह

  • सोमबार ५ असो २०८३ १०:४२ AM
ग्यासको कालोबजारी, डिजिटल ट्र्याकिङको अभाव र अन्तरनिकाय समन्वयको कमीले समेत आपूर्ति व्यवस्थापनमा समस्या थपिएको मन्त्री साहले बताए ।