रसुवा बाढी उद्धारमा सरकार अपरिपक्व र गैरजिम्मेवार देखियो: एमाले

  • सोमबार ५ असो २०८३ १०:४९ AM
१५ वटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिए पनि राहत तथा पुनःस्थापनाको काम प्रभावकारी हुन नसकेको पोर्तेलको आरोप छ ।