प्रधानमन्त्री शाहसँग नेपाली काँग्रेसका नेताको भेट

  • सोमबार ५ असो २०८३ ०४:०१ PM
काठमाडौँ, असोज ५ गते । प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, सिंहदरबारमा भेटघाट गर्नुभएको छ ।...