तत्कालीन इन्जिनियरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमबार ५ असो २०८३ ०४:०७ PM
काठमाडौँ, असोज ५ गते । सघन सहरी तथा भवन योजना शाखा धनकुटाका तत्कालीन इन्जिनियर सुमन राईसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रवक्...