जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

  • सोमबार ५ असो २०८३ १०:५८ AM
जुगल गाउँपालिका–४ को ठूलो कत्तिके र सानु कत्तिके जोड्ने पुल जीर्ण बन्दा स्थानीय र पर्यटकलाई सास्ती भएको छ ।