इटहरीमा करेन्ट लागेर २० वर्षीय युवकको मृत्यु

  • सोमबार ५ असो २०८३ ११:०५ AM
आज बिहान इटहरीमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ ।