प्रभु बैंकले ल्यायो प्रवासी नेपालीका लागि ३ करोडसम्मको घर कर्जा

  • सोमबार ५ असो २०८३ १०:५७ AM
काठमाडौं । प्रभु बैंकले विदेशमा काम गर्ने तथा विदेशमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४’ ल्याएको छ । बैंकका अनुसार यस योजनामार्फत प्रवासी नेपालीले घर तथा जग्गा खरिद, घर निर्माण र मर्मतका लागि सहज रूपमा कर्जा लिन सक्नेछन् । योजनाअन्तर्गत अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा लिन सकिनेछ । कर्जाको