भोटेकोशी बाढीका कारण बन्द कृषि विकास बैंकको त्रिशुली शाखा खुल्यो, बैंकिङ कारोबार शुरु
सोमबार ५ असो २०८३ १०:३३ AM
रसुवामा आएको विनाशकारी बाढीका कारण त्रिशुलीस्थित कृषि विकास बैंक लिमिटेडको शाखा कार्यालयमा क्षति पुगेपछि बैंकले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै हाल नुवाकोटको बट्टारबाट अस्थायी रूपमा सम्पुर्ण