एमाले बैठकमा ओलीको नेतृत्व नछाड्ने प्रतिवेदन: ‘अहिले नेतृत्व पुनर्गठनको कुनै औचित्य छैन’

  • सोमबार ५ असो २०८३ १०:२१ AM
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व परिवर्तनलाई मात्रै पुनर्गठनका रूपमा बुझ्न नहुने बताएका छन्। केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले पार्टी पुनर्गठन निश्चित राजनीतिक तथा संगठनात्मक परिस्थितिमा आवश्यक हुने भन्दै अहिले नेतृत्व विस्थापनको बहसलाई पुनर्गठनसँग जोड्न नमिल्ने धारणा राखेका छन्। ओलीले पार्टीको वर्तमान अवस्था, विगतमा भएका पुनर्गठनका घटनाक्रम, राष्ट्रिय… Continue reading एमाले बैठकमा ओलीको नेतृत्व नछाड्ने प्रतिवेदन: ‘अहिले नेतृत्व पुनर्गठनको कुनै औचित्य छैन’