नेशनल लाइफका उत्कृष्ट अभिकर्ता सम्मानित, सम्पत्ति शुद्धीकरणदेखि एआई र डिजिटल मार्केटिङसम्म प्रशिक्षण

  • सोमबार ५ असो २०८३ १०:३० AM
भैरहवा। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्दै सम्पत्ति शुद्धीकरण, कृत्रिम बुद्धिमत्ता (एआई) तथा डिजिटल मार्केटिङसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को निर्धारित लक्ष्य पूरा गरी चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्ताहरूको सम्मान तथा सदस्यता वितरणका लागि भैरहवास्थित होटल सिद्धार्थ भिलासामा वार्षिक चेयरपर्सन क्लब कार्यक्रम आयोजना गरेको हो। दुई रात तीन… Continue reading नेशनल लाइफका उत्कृष्ट अभिकर्ता सम्मानित, सम्पत्ति शुद्धीकरणदेखि एआई र डिजिटल मार्केटिङसम्म प्रशिक्षण