७२ ब्रोकरको सर्भरमा आएको समस्याबारे छानबिन गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन

  • सोमबार ५ असो २०८३ १०:४६ AM
  कारोबार स्थगनको कारण र सुधारका उपायसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेश गर्न निर्देशन काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार प्रणालीमा समस्या उत्पन्न भई धितोपत्र कारोबार स्थगन भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डले घटनाको आवश्यक अध्ययन तथा छानबिन गरी सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई निर्देशन… Continue reading ७२ ब्रोकरको सर्भरमा आएको समस्याबारे छानबिन गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन