झापाको बिर्तामोड मा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु
सोमबार ५ असो २०८३ ०९:५२ AM
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बेलडाँगी डाँडागाउँ टोल विकास संस्थामा बसोबास गर्दै आएका ६२ वर्षीय मोहन मुर्मुको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ। मुर्मुको घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको प्रहरीले