सप्तरीको धर्मेश्वर अस्पतालमा दुई सुत्केरीको मृत्यु, छानबिन गर्न मन्त्रालयलाई पत्र

  • सोमबार ५ असो २०८३ ०३:२० PM
धीरेन्द्रप्रसाद साहराजविराज, असोज ५ गते । सप्तरीको कञ्चनरूप नगरपालिका–१२ ठेलियास्थित धर्मेश्वर हस्पिटल प्रालिमा प्रसूति गराएका दुई महिलाको मृत्यु भएपछि घटनाको छानबिन गर्न जिल्ला प्...