अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन
सोमबार ५ असो २०८३ ०३:४४ PM
थियानजिन, असोज ५ गते। चीनले आफ्नो अन्तरिक्ष केन्द्र ‘थियानगोङ’ मा हालसम्म १४ प्रजातिका २० भन्दा बढी प्रकारका वनस्पति उत्पादन गरेको छ । यस उपलब्धिले भविष्यमा अन्तरिक्ष केन्द्रमै ठूल...