काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले जलवायुजन्य विपद् व्यवस्थापनका लागी नीतिगत सुधार गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमवार बसेको बैठकले नीतिगत सुधार गर्न निर्देशन दिएको समिति सभापति समिक्षा बाँस्कोटाले जानकारी दिइन् । समितिले जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद् जोखिम न्युनिकरण, प्रभावित बस्तीको सुरक्षित स्थानान्तरण तथा मानव अधिकार