बाढीपीडितका परिवारको कानूनी प्रक्रिया तत्काल टुंग्याउन सरकारलाई आग्रह

  • सोमबार ५ असो २०८३ ०९:२९ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले रसुवा बाढीपीडित नागरिकलाई कानूनी र प्रशासनिक प्रक्रियामा सहजीकरण गर्न सरकारलाई सचेत गराएकी छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले राहत र पुनस्र्थापनामा ढिलाई गरेर प्रभावित नागरिकलाई अन्योलमा नराख्न आग्रह गरेकी हुन् । उनले बाढीमा परी बेपत्ता भएका नागरिकका आफन्तले फेला पर्ने आशा त्यागेर कुशको आकृति