ओलीको राजनीतिक प्रतिवेदन- युवाको पीडा वास्तविक थियो, तर आन्दोलन स्वाभाविक थिएन (पूर्णपाठ)

  • सोमबार ५ असो २०८३ १०:१२ AM
काठमाण्डु– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३–२४ गते भएको ‘जेनजी’ आन्दोलनमा युवाको आक्रोश केही स्वाभाविक भए पनि उनीहरूलाई ‘इन्जेक्टेड’ अर्थात् प्रायोजित भयानक षड्यन्त्रमार्फत झुक्याएर सडकमा उतारिएको दाबी गरेका छन्। पार्टी केन्द्रीय कमिटी बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा ओलीले उक्त आन्दोलन स्वाभाविक, वैध र लोकतान्त्रिक मात्र नभएको उल्लेख गरेका छन्। उनले रोजगारीको