काठमाडौं । सांसदहरूले मुलुकको पछिल्लो आर्थिक अवस्था, कुटनीतिक कमजोरी र सामाजिक सुरक्षाका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको सोमवारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले महँगीको मार, विद्युतीय गाडीको सुरक्षा, पत्रकारमाथिको आक्रमण र दलित समुदायको बजेट कटौती जस्ता मुद्दाहरूमा सांसदहरूले सरकारसँग स्पष्ट जवाफ मागेका हुन् । सांसद मिना सिङ रखालले बजारमा दैनिक उपभोग्य