बल्ल एलपी ग्यास अभावको कारण खोज्दै सरकार

  • सोमबार ५ असो २०८३ १०:११ AM
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले बजारमा देखिएको एलपी ग्यास अभावको समस्या समाधानका लागि सरकारले आपूर्ति प्रणालीसँग जोडिएका विभिन्न कारणको विश्लेषण गरिरहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री साहले ग्यास अभावका कारण आम नागरिकले भोगिरहेको कठिनाइप्रति सरकार गम्भीर रहेको बताए । उनले ग्याससहित आपूर्ति क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले