घाइते र मुद्दा खेपिरहेका जेनजी युवालाई तत्काल न्याय दिन सरकारसँग सांसद पाठकको माग

  • सोमबार ५ असो २०८३ १०:१० AM
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रकाश पाठकले जेनजी आन्दोलनका घाइते तथा मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय र आवश्यक व्यवस्थापनको व्यवस्था गर्न सरकारसँग माग