स्वास्थ्य बीमा ऐन कार्यान्वयन गर्न सरकारलाई सांसद चन्दको आग्रह

  • सोमबार ५ असो २०८३ ०९:२७ AM
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. आनन्द बहादुर चन्दले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन कानुनी व्यवस्था कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले स्वास्थ्य बीमा सम्पन्न व्यक्तिका लागि एउटा विकल्प भए पनि गरिब, विपन्न र निमुखा नागरिकका लागि उपचार पाउने राज्यप्रतिको महत्वपूर्ण भरोसा भएको बताएका हुन् । उनले भने, ‘स्वास्थ्य