काठमाडौं। नेपालमा सम्पन्न पीएमजीसी २०२६ सिजन २ दक्षिण एसिया फाइनलको उपाधि पाकिस्तानी टोली फोरथ्राइभ्स ई–स्पोर्ट्सले जितेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फोरथ्राइभ्स ई–स्पोर्ट्सले कुल २०९ अंक हासिल गरी उपाधि विजेता बनेको हो। काठमाडौंस्थित दशरथ रंगशालामा आयोजित प्रतियोगितामा दक्षिण एसियाका उत्कृष्ट पब्जी मोबाइल ई–स्पोर्ट्स टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। रोमाञ्चक प्रतिस्पर्धाबीच फोरथ्राइभ्स ई–स्पोर्ट्सले पहिलो स्थान… Continue reading पीएमजीसी २०२६ को उपाधि पाकिस्तानी फोरथ्राइभ्स ई–स्पोर्ट्सलाई, दोस्रोमा नेपालको टीटुके ई–स्पोर्ट्स