काठमाडौं । रसुवा, नुवाकोट र धादिङलगायत बाढीपहिरो प्रभावित क्षेत्रमा क्षतिग्रस्त सडक, पुल, खानेपानी, भवन तथा अन्य पूर्वाधारको पुनर्निर्माणका लागि करिब एक सय अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन् । पूर्वाधार विकास समितिको बैठकमा बाढी तथा पहिरोबाट जनजीवन र पूर्वाधारमा परेको क्षति, पुनस्र्थापना तथा पुनर्निर्माण र आवश्यक लगानी व्यवस्थापनबारे छलफल गर्दै… Continue reading बाढीपछिको पुनर्निर्माणमा एक सय अर्ब आवश्यक, कृष्णभीरमा दुई सुरुङ निर्माणको अध्ययन