हिमालमा जलवायु परिवर्तनको प्रभाव र भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बन्यो संसदीय विशेष समिति

  • सोमबार ५ असो २०८३ १०:०५ AM
काठमाडौं। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति तथा भविष्यमा हुन सक्ने विपद्को जोखिम न्यूनीकरणका उपाय अध्ययन गर्न प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको छ। सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको र यस घटनाले आगामी दिनमा विपद्को जोखिमलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता देखाएको बताएका छन्। सरकारले… Continue reading हिमालमा जलवायु परिवर्तनको प्रभाव र भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बन्यो संसदीय विशेष समिति