विपद् प्रतिकार्यदेखि पुनर्निर्माणसम्म सरकारसँग सहकार्य गर्ने एनआरएनएको प्रतिबद्धता

  • सोमबार ५ असो २०८३ ०२:१५ PM
काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले विपद् प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहयोगसँगै पुनर्स्थापना, पुनर्निर्माण र आगामी विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा नेपाल सरकार तथा सम्बन्धित निकायसँग व्यवस्थित र प्रभावकारी सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । यसै विषयमा एनआरएनएका प्रतिनिधिले गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा