एक्स्ट्रिमको सहकार्यमा अन्नपूर्ण स्पाइकरको ‘गौरवको यात्रा’

  • सोमबार ५ असो २०८३ ०९:०४ AM
काठमाडौँ। नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको च्याम्पियन अन्नपूर्ण स्पाइकरले आफ्नो ऐतिहासिक उपाधिको उत्सव मनाउँदै ‘एक्स्ट्रिम गौरवको यात्रा–च्याम्पियन्स अफ नेपाल भलिबल लिग ट्रफी टुर’ सम्पन्न गरेको छ। एक्स्ट्रिम इनर्जी ड्रिङ्कको सहकार्यमा आयोजना गरिएको ट्रफी टुरमार्फत नेपाली भलिबलको ऐतिहासिक सफलतालाई देशका विभिन्न स्थानका समर्थक तथा खेल प्रेमीमाझ पुर्‍याइएको हो। अन्नपूर्ण स्पाइकरले च्याम्पियन ट्रलीसहित गण्डकी प्रदेशका