वर्ल्डलिंकले दार्चुलाको महाकाली नगरपालिकामा गर्यो मनोविकास अभियान शुभारम्भ

  • सोमबार ५ असो २०८३ ०८:४८ AM
महाकाली नगरपालिकामा मानसिक स्वास्थ्यको प्रवद्र्धन, रोकथाम तथा प्रारम्भिक पहिचानमा केन्द्रित ‘मनोविकास अभियान’ सुरु भएको छ। वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत साइकडेस्क फाउन्डेसन र महाकाली नगरपालिकाको सहकार्यमा अभियान The post वर्ल्डलिंकले दार्चुलाको महाकाली नगरपालिकामा गर्यो मनोविकास अभियान शुभारम्भ appeared first on Technology Khabar.