पर्सामा लागुऔषध गाँजासहित तीन जना नियन्त्रणमा

  • सोमबार ५ असो २०८३ ०२:०६ PM
वीरगञ्ज (पर्सा), असोज ५ गते। प्रहरीले लागुऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । लागुऔषध गाँजा ओसारपसार कार्य भइरहेको भन्ने विशेष सूचनाको आधारमा आज जिल्ला प्रहरी कार्यालय म...