पुनर्निर्माणका लागि सबै पक्षसँग सहकार्य भइरहेको छ : सञ्चारमन्त्री डा. तिमिल्सिना

  • सोमबार ५ असो २०८३ ०२:११ PM
गोरखापत्र अनलाइनकाठमाडौँ, असोज ५ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकारले...