आफैँले बनाएको मापदण्ड विपरीत राजदूत सिफारीस, अरबौंको चलखेल भएकाे हुन सक्छ : सांसद् शाही

  • सोमबार ५ असो २०८३ ०८:३० AM
काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टीका दलका नेता ज्ञानबहादुर शाहीले सरकारले आफैँले बनाएको राजदूत नियुक्तिसम्बन्धी मापदण्ड उल्लंघन गर्दै विभिन्न देशका लागि राजदूत सिफारिस गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै शाहीले यस्तो आरोप लाएका हुन् । सरकारले भारत, चीन, अमेरिका, बेलायतसहित १३ देशका लागि राजदूत सिफारिस गरेको छ। सिफारिस सूचीमा अमेरिकाका लागि चिरनजंग थापा, स्पेनका लागि