‘जेनजीका माग बेवास्ता गर्ने सरकारलाई सांसद राईको प्रश्न– प्रतिबद्धता खोइ ?’

  • सोमबार ५ असो २०८३ ०८:४५ AM
काठमाडौँ / श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा