बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणमा सबै पक्षसँग सहकार्य भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

  • सोमबार ५ असो २०८३ ०९:०० AM
काठमाडौँ / सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकार विभिन्न निकायसँग समन्वय र सहकार्य गरेर