सिप्रदीको आधिकारिक सेवा केन्द्र श्री जल्पादेवी अटोवर्क्सले गर्याे सेवा समय विस्तार
सोमबार ५ असो २०८३ ०९:०९ AM
काठमाडौँ / टाटा मोटर्सका कमर्सियल सवारीसाधनका ग्राहकलाई थप सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदीको आधिकारिक सर्भिस सेन्टर श्री जल्पादेवी अटोवर्क्सले आफ्नो सेवा