बिजुलीमा लाग्दै आएको भ्याट हटाउन लागिएको हो ?

  • सोमबार ५ असो २०८३ ०९:०९ AM
संसदबाट बजेट पारित हुँदा सरकारलाई दिने गरिएको कर संशोधन सम्बन्धि विशेष अधिकारको प्रयोग गर्दै मन्त्रिपरिषद बैठकले विद्युत् महसुलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ । चालु आर्थिक वर्षबाट विद्युतमा भ्याट लगाउन सुरु गरिएको भएपनि आम सर्वसाधारणले नै यसको विरोध गर्दै आएका छन् । विरोध बढिरहेको र अहिले झन भोटेकोशी बाढीका कारण The post बिजुलीमा लाग्दै आएको भ्याट हटाउन लागिएको हो ? appeared first on Businesspana.