सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एस२६ एफई, मूल्य १ लाख २० हजार रुपैयाँ

  • सोमबार ५ असो २०८३ ०८:१६ AM
काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस२६ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एस२६ एफई सार्वजनिक गरेको छ। कम्पनीका अनुसार वन यूआई ९ सहित बजारमा आउने यो ग्यालेक्सी एस२६ सिरिजको पहिलो स्मार्टफोन हो । ग्यालेक्सी एस२६ एफईमा उच्चस्तरीय क्यामेरा, नयाँ ग्यालेक्सी एआई सुविधा तथा पातलो र हल्का डिजाइन समावेश गरिएको छ । दैनिक फोटो खिच्ने, सामग्री सिर्जना गर्ने… Continue reading सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एस२६ एफई, मूल्य १ लाख २० हजार रुपैयाँ