सांसद आशिका तामाङको प्रश्न : देश हाँक्ने चालक नयाँ, गाडीको इन्जिनचाहिँ थोत्रो किन ?

  • सोमबार ५ असो २०८३ ०८:४० AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले काठमाडौं उपत्यकामा पुराना तथा थोत्रा सवारीसाधनबाट निस्कने कालो धुवाँका कारण वायु प्रदूषण बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले आकाशमा बादल देखिए पनि जमिनमा सवारीसाधनको कालो धुवाँका कारण नागरिक निसास्सिनुपर्ने अवस्था रहेको बताइन्। ‘आकाशमा सेतो मुस्लो बादल दौडिँदै गर्दा हामी जमिनमा… Continue reading सांसद आशिका तामाङको प्रश्न : देश हाँक्ने चालक नयाँ, गाडीको इन्जिनचाहिँ थोत्रो किन ?