काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाहिरबाट हमला भइरहेको बेलामा पार्टीभित्रै पनि केही व्यक्तिहरू समस्या सिर्जना गर्न लागिपरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा उनले विरोधीलाई खेल्ने ठाउँ दिनका लागि पार्टीभित्रबाट कोही पनि लाग्न नहुने बताए । ‘यतिबेला हामी एकजुट भएर, एकढिक्का भएर यस प्रतिकूलताकोContinue reading "‘पार्टीभित्रैका केही व्यक्तिले समस्या सिर्जना गरे’ : ओली"