एउटा घरमा जोगिएको धनकुटाको इतिहास, तीन दशकदेखि सामग्री सङ्कलन गर्दै मनोजनारायण
सोमबार ५ असो २०८३ ०६:५२ AM
धनकुटा । धनकुटा नगरपालिका–६ सिरान बजारमा रहेको एउटा घर बाहिरबाट हेर्दा सामान्य घरजस्तै देखिन्छ । तर, घरभित्र पस्नेबित्तिकै दशकौँ पुरानो समयको झल्को दिने ऐतिहासिक सामग्री, तस्बिर, कागजात र स्मृतिचिह्न देखिन्छन् । घरका दराज, भित्ताका कुनाकाप्चा र