गुडिरहेको बसमा आगलागी, चालक लामाको उपचार हुँदै

  • सोमबार ५ असो २०८३ ०७:३१ AM
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको छ । सोमबार दिउँसो साढे १२ बजेतिर भक्तपुरबाट थानकोट जाने क्रममा बसमा आगलागी भएको हो । उपत्यका ट्राफिक प्रहरी