काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको एक यात्रुवाहक बसमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बसका चालकले आफैँ बसमा आगो लगाएको खुलेको