सुनसरी–३ का गढी र बर्जुमा प्रहरी सेवा विस्तार गर्न सांसद चौधरीको माग
सोमबार ५ असो २०८३ ०८:१५ AM
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले सुनसरी–३ अन्तर्गतका गढी र बर्जु गाउँपालिकामा प्रहरी सेवा विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद चौधरीले गढी र बर्जु भौगोलिक रूपमा फैलिएका तथा