नेपाल टेलिकमले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई लक्षित गर्दै विभिन्न राहत तथा सञ्चार सुविधा थप गरेको छ। कम्पनीले आज एक विज्ञप्ति प्रकाशित गरी यसबारे जानकारी The post बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमले थप सञ्चार तथा राहत सुविधा दिने appeared first on Technology Khabar.