यामाहा मोटरबाइकको आधिकारिक वितरक मोरङ अटो वर्क्सले आज भुकुटीमण्डपमा आयोजना गरिरहेको यामाहा ब्लू फेस्टमा एक जना युवती घाइते भएकी छन्। यामाहा ब्लू फेस्टको उद्घाटनका लागि र बाइक प्रदर्शनका लागि कार्यक्रम The post भुकुटीमण्डपमा आयोजित यामाहाको ब्लू फेस्टमा राखिएको क्रसबार पोल ढल्दा एक जना गम्भीर घाइते appeared first on Technology Khabar.