पोखरीबाट २० घण्टापछि निकालियो शव

  • सोमबार ५ असो २०८३ ०१:५८ PM
जनार्जन खत्रीसर्लाही, असोज ५ गते । सर्लाहीको लालबन्दी नगरपालिका –१२, जियाजोरमा पोखरीमा डुबेर बेपत्ता भएका बालकलाई २० घण्टापछि सोमबार दिउँसो मृत फेला पारिएको छ । लालबन्दी नगरपालिका...