प्रधानमन्त्री भेट्न पुगे विश्वप्रकाश र भीष्मराज : जलवायु विपद् अन्तर्राष्ट्रियकरण गर्न दिए सुझाव

  • सोमबार ५ असो २०८३ ०८:०० AM
काठमाण्डु– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सोमबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेका छन्। भेटमा कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु परिवर्तनका कारण नेपालमा परेको असरका विषयमा तयार पारेको अवधारणा पत्र प्रधानमन्त्री शाहलाई हस्तान्तरण गरिएको छ। संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जानुअघि प्रधानमन्त्री शाहलाई सिङ्गो देश, सम्पूर्ण नेपाली र