पार्टी र आफूमाथि निरन्तर प्रहार भइरहेको छ : ओली

  • सोमबार ५ असो २०८३ ०८:१० AM
काठमाण्डु –एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैतिरबाट एमालेमाथि प्रहार भइरहेको बताएका छन्। पार्टी केन्द्रीय कमिटी बैठकलाई सोमबार सम्बोधन गर्दै उनले पार्टी र आफूमाथि निरन्तर प्रहार भइरहेको बतामए । यस्तो बेलामा अध्यक्ष हटाउनुपर्छ भनेर रमिता देखाएको उनले टिप्पणी गरे । राजनीतिक रुपमा सरकारको शैलीको प्रतिवाद गर्नुपर्ने अवस्थामा महाधिवेशनबाट निर्वाचित नेतृत्वको विरुद्ध उभिएको भन्दै उनले आपत्ति जनाएका